ब्रह्महत्या

[ना.]

ब्राह्मणको हत्या वा वध; ब्राह्मणलाई मार्नुको पाप वा अपराध