गृह · शब्दकोश

बोलैया

[वि.]

धाराप्रवाह रूपमा मिठो र तर्कसङ्गत कुरा बोल्न सक्ने; खुलेर बोल्ने; बोलक्कड।

⟵ फेरि सूचीमा जानुहोस्