गृह · शब्दकोश

बिसाउनी

[ना.]

१. अड्ने ठाउँ; बिसौनी।

२. रोपाइँ बिसाएपछि वा सकिएपछि खाने खुवाइने विशेष खाना।

⟵ फेरि सूचीमा जानुहोस्