बाइमात्रा

[ना.]

व्यञ्जन वर्णमा इकारको सट्टा दिइने वा लगाइने मात्राचिह्न (ि)।