गृह · शब्दकोश

बरु

[संयो.]

१. अथवा; वा; यद्वा।

२. त्यसोभन्दा त; त्यसो भए त; होइन भने; तैबिसेक।

[ना.]

वरका निम्ति कन्या माग्न जाने व्यक्ति; लमी।

⟵ फेरि सूचीमा जानुहोस्