फुस्री

[वि.]

१. सन्न्यासिनीलाई अपमान गरेर भनिने शब्द

२. खरानी घसेकी।

३. चिल्लो नभएकी; चिल्लोपन हराएकी।

४. फुस्रो वा खैरो रङकी।