गृह · शब्दकोश

फुकीढल

[वि.]

फुक्ने वा छुनेबित्तिकै ढल्ने वा लड्ने खालको; ज्यादै दुब्लो; मरन्च्याँसे; निर्धो।

⟵ फेरि सूचीमा जानुहोस्