गृह · शब्दकोश

फुकाइ

[ना.]

१. फु फु गर्ने काम वा प्रक्रिया; फु फु गराइ।

२. फुक्ने, फुस्कने, फुस्काउने काम वा प्रक्रिया।

३. बढ्ता खर्च गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्