गृह · शब्दकोश

फुइँकी

[ना.]

१. फुङ्कार।

२. बेफ्वाँकको घमन्ड; अहङ्कार।

३. वेगसँग आएको हावाको झोक्का; बतासको वेग।

४. होहल्ला; चुइँकी।

⟵ फेरि सूचीमा जानुहोस्