गृह · शब्दकोश

प्रेक्षागृह

[ना.]

१. नाट्यशाला; नाचघर।

२. राष्ट्राध्यक्षहरूले विशिष्ट विद्वान् एवं कूटनीतिज्ञहरूसँग विचारविमर्श आदि गर्ने घर।

⟵ फेरि सूचीमा जानुहोस्