प्रवर्धन

[ना.]

१. सानो वा थोरैबाट ठुलो हुँदै वा धेरै हुँदै जाने प्रक्रिया; प्रवर्धन; वृद्धि

२. सानोबाट ठुलो गराउने वा थोरैबाट धेरै गराउने प्रक्रिया; बढाउने कार्य; वृद्धि