प्रमोद

[ना.]

१. मन रमाएको अवस्था; हर्ष; आनन्द; हर्क

२. साठी संवत्सरमध्येको एक।