गृह · शब्दकोश

दुःसह

[वि.]

१. मुस्किलसँग मात्र सहन सकिने; सहन कठिन।

२. सहन नसकिने; असह्य।

⟵ फेरि सूचीमा जानुहोस्