प्रक्षिप्त

[वि.]

१. फ्याँकिएको; हुत्याइएको।

२. मूल रचनामा पछिबाट थपिएको वा घुसाइएको (अंश)।