पेचकस

[ना.]

पेचका थाप्लामा परेका गहिरा ठाउँमा धार अड्काएर बिँडमा समाती सो पेचलाई कस्ने वा खुस्काउने हतियार