गृह · शब्दकोश
उसिनेको मासुको केस्रा मिसाई वा नमिसाई भिजाएको चामल घिउतेलमा पकाएर तयार पारिएको मसलादार भात; मांसोदन।
⟵ फेरि सूचीमा जानुहोस्