गृह · शब्दकोश

पुछिनु

[कक्रि.]

१. मेटिनु; सफा हुनु।

२. पुछ्ने काम गरिनु।

३. सोधिनु।

⟵ फेरि सूचीमा जानुहोस्