पुच्छ्रेतारो
[ना.]
रातमा कहिलेकाहीँ आकाशमा देखिने, पछिल्तिर लामो धुवाँको मुस्लो वा ज्वालाजस्तो हुने तारो; उल्का; धूमकेतु (यो देखिनु अनिष्टकारी मानिन्छ)।