पुक्खलो
[वि.]
१.
बाठो
;
चतुर
;
स्त्री
.
पुक्खली
।
२.
मिठो
बोल्ने वा
कुरा
गर्न
जान्ने
;
कुरा
गर्न
सिपालु
;
मिजासिलो
।