गृह · शब्दकोश

पिलन्धरे

[वि.]

१. रोग आदिले गर्दा चाउरिएको; दुब्लो; कमजोर।

२. सानातिना कुरामा रुन थाल्ने; रुन्चे; पिन्चे।

⟵ फेरि सूचीमा जानुहोस्