गृह · शब्दकोश

पिपासा

[ना.]

१. कुनै कुराको अतिशय चाहना; लालच।

२. पानी आदि पिउने इच्छा; प्यास; तिर्खा।

⟵ फेरि सूचीमा जानुहोस्