पित्तकोष

[ना.]

पेटभित्र कलेजो र फोक्साका बिचमा हुनेपित्त रहने थैली; पित्ताशय; पित्तथैली (गल ब्लाडर)।