गृह · शब्दकोश

पिण्डज

[वि.]

१. गर्भमै आकार ग्रहण गरेर जन्मने जन्तु; जरायुज।

२. त्यस प्रकार जन्मेको (मान्छे, पशु इ.)।

⟵ फेरि सूचीमा जानुहोस्