पिँडुलो
[ना.]
कुर्कुच्चो
र घुँडीखोप्रीका
बिच
को
भुक्क
उठेको
अवयव
;
घुँडा
र नलीखुट्टाबिचको
कसिलो
मासु
भएको
छेपारी
।