पालिसे

[वि.]

पालिस लाएझैँ गरी कुरा गर्न सिपालु; ठिक्क पारेर कुरा गर्ने; चाप्लुस।