गृह · शब्दकोश

पाचुके

[ना.]

१. पारपाचुके गरेबापत प्रमाणका लागि लेखिएको कागत।

२. विवाहिता स्त्री र पुरुषले खुसीराजीसँग गरेको वैवाहिक सम्बन्धविच्छेद; पारपाचुके।

⟵ फेरि सूचीमा जानुहोस्