पहिल्यै

[क्रिवि.]

१. उहिले नै; पुरानो समयमा; अतीतमा।

२. पहिले नै; अगि नै; अगाडि नै।