परिपथ

[ना.]

वरिपरि घुम्ने बाटो, विद्युत् आदिको वृत्तात्मक पथ; परिक्रमापथ।