गृह · शब्दकोश

पराश्रय

[वि.]

१. अर्काको आश्रय वा अवलम्बन; अर्काको भरोसा।

२. पराधीनता; परवशता।

३. अर्काका आश्रयमा रहेको; पराश्रित; पराधीन।

⟵ फेरि सूचीमा जानुहोस्