गृह · शब्दकोश
१. अरूका भरमा बाँच्ने; अर्काका आश्रयमा रहेको।
२. आफ्नो स्वतन्त्र जरा नहुने (आकाशबेली) र भए पनि अरू वृक्षको बोक्राबाट रस चुसी बाँच्ने (सुनाखरी आदिझैँ वनस्पति)।
⟵ फेरि सूचीमा जानुहोस्