गृह · शब्दकोश

पथ्य

[वि.]

१. उपयुक्त एवं स्वास्थ्यकर आहार।

२. बिरामीलाई खुवाउन हुने हलुका किसिमको खाना; पथ।

३. लाभदायक; गुणकारी; स्वास्थ्यकर (आहार)।

⟵ फेरि सूचीमा जानुहोस्