गृह · शब्दकोश

नैयायिक

[वि.]

१. तर्कशास्त्रको विद्वान्; तार्किक व्यक्ति।

२. न्यायशास्त्रमा पारङ्गत; न्यायविद्याको विद्वान्; न्यायवेत्ता।

३. न्यायशास्त्रमा आधारित।

⟵ फेरि सूचीमा जानुहोस्