नेगेटिभ

[वि.]

१. सक्कल तयार पार्नका लागि खिचिएको फोटो वा प्रतिकृति; प्रतिच्छवि

२. नकारात्मक; निषेधात्मक; ऋणात्मक