ऋणात्मक

[वि.]

१. ऋण चिह्न (-) ले जनाउने।

२. ऋणका रूपमा लिइएको; ऋणसम्बन्धी।

३. नकारात्मक; निषेधात्मक; नेगेटिभ