निरर्थ

[वि.]

१. अर्थहीन; अर्थ नलाग्ने; निरर्थक

२. मतलब नभएको; सरोकार नभएको।