गृह · शब्दकोश

निरक्षर

[वि.]

१. अक्षर पढ्न र लेख्न नजान्ने; अनपढ।

२. मूर्ख; गँवार; असभ्य।

⟵ फेरि सूचीमा जानुहोस्