गृह · शब्दकोश

नियोजित

[वि.]

१. नियन्त्रित; रोकिएको।

२. नियोजन गरिएको; नियुक्त।

३. पहिल्यै मिलाइएको; पूर्वआयोजित; पूर्वनिर्धारित।

⟵ फेरि सूचीमा जानुहोस्