गृह · शब्दकोश
१. आफन्तसँग भेट गर्ने आतुरता; न्यास्रो।
२. एकैनास रहने घटना वा कार्यप्रति हुने नरमाइलोपन।
३. सुनसान; एकलास।
४. दिक्क लाग्ने वा लगाउने; उराठलाग्दो; नरमाइलो।
⟵ फेरि सूचीमा जानुहोस्