निमिष
[ना.]
१.
आँखा
झिम्क्याएको
पटक
;
पलक
;
निमेष
।
२.
आँखा
झिम्म
गर्दा
लाग्ने
समय
;
क्षण
;
समय
को
ज्यादै
सानो
एकाइ
।