गृह · शब्दकोश

नाभिस्थल

[ना.]

१. कुनै पनि चिजको बिच वा मध्यभाग।

२. नाइटाको क्षेत्र; नाभिस्थान।

⟵ फेरि सूचीमा जानुहोस्