गृह · शब्दकोश

नापनक्सा

[ना.]

१. जग्गा नाप्ने र त्यसको नक्सा खिच्ने काम।

२. जमिनको लम्बाइ, चौडाइको परिमाण र त्यसको रेखाचित्र।

⟵ फेरि सूचीमा जानुहोस्