गृह · शब्दकोश
१. अभिनेत्री।
२. नट जातिकी स्त्री।
३. नाच्ने पेसा भएकी स्त्री; नाटक आदिमा नृत्य वा अभिनय गर्ने स्त्रीपात्र; नर्तकी; नटुवी।
⟵ फेरि सूचीमा जानुहोस्