गृह · शब्दकोश

नङ्गा

[वि.]

१. धनजन केही नभएको; एक्लो।

२. लुगाफाटो केही नलगाएको; निर्वस्त्र; नाङ्गो; स्त्री. नङ्गी।

३. लुच्चो; निर्लज्ज।

⟵ फेरि सूचीमा जानुहोस्