गृह · शब्दकोश

नकलझकल

[ना.]

१. अनावश्यक वा उत्ताउलो किसिमले गरिएको शृङ्गार।

२. ढाँचाकाँचा; नक्कलझक्कल; स्वाङ।

⟵ फेरि सूचीमा जानुहोस्