ध्वनित

[वि.]

१. ध्वनिका रूपमा भएको।

२. शब्दका रूपमा निस्केको।