धुमधुम्ती

[क्रिवि.]

रिसाएर बोलचालसमेत नगरी अँध्यारो रूपले बसिरहने ढङ्गले; अँध्यारामा वा सुनसानमा एक्लै बसिरहने।