गृह · शब्दकोश

धापिलो

[वि.]

१. धपेडीपूर्ण।

२. बाह्रौँ महिना पानी नसुक्ने दलदल परेको; सिम; थलथले; भासपूर्ण।

⟵ फेरि सूचीमा जानुहोस्