धनुर्धर

[ना.]

१. धनु चलाउनमा सिपालु व्यक्ति

२. धनु लिने व्यक्ति