धनात्मक

[वि.]

१. धन भएको पक्षले युक्त; योगात्मक

२. धनपक्षसँग सम्बन्धित