चस्मदिद

[वि.]

कुनै घटना आफ्नै आँखाले देख्ने; देखी जान्ने; प्रत्यक्षदर्शी; देखीजान्ने (साक्षी, गवाही)।